अब घरमै बसीबसी स्वास्थ को परिक्षण र हेरचाह गर्नुहोस।
मासिक मूल्य रु ९९९ ($9.99) मात्र।
थप जानकारीको लागि तल हेर्नुहोला अथवा हामीलाई सम्पर्क गर्नुहोस।
Ph:+977-01-6214-679 (Nepal)
info@innosevahealth.com

Monitor
Our medical nurse will visit your home after taking appointment. Following measurements will be taken. Blood Pressure, Blood Sugar, Height, Weight, Temperature, Cholestrol etc.
Analyze
Medical doctor will then check all the information and provide comments and recommend follow ups.
Deliver
All this data along with all past data and photographs will be provided to you in an easy to understand format.
Caring across the miles
Innoseva is an online health service that lets you keep track of your family member's health in Nepal. All you need to do is click register and add the family members whose health you want to keep track of. Please see below for the details.
Watch Demo

Personalized health care services for your family in Nepal
Our health services
Monitor
Our medical nurse will visit your home after taking appointment. Following measurements will be taken. Blood Pressure, Blood Sugar, Height, Weight, Temperature, Cholestrol etc.
Analyze
Medical doctor will then check all the information and provide comments and recommend follow ups.
Deliver
All this data along with all past data and photographs will be provided to you in an easy to understand format.

हाम्रो सेवा को उपयोगको लागि रजिस्टर गर्नुहोला। अथवा हामीलाई फोन(+977-01-6214-679) या इमेल (info@innosevahealth.com) मार्फत संपर्क गर्नुहोला।

प्लान शुल्क उपलब्द सेवाहरु
दसैँ तिहार हेल्थ प्याकेज (2016) रु 4500 (Total)
पेमेन्ट नगद (नर्स विजिट गएको बेला), बैंक ट्रान्सफर , क्रेडिट कार्ड बाट गर्न सकिने छ।
थप जानकारी को लागि हामीलाई संपर्क गर्नुहोला
१.सुगर टेस्ट (मधुमेह )
२.प्रेसर टेस्ट (रक्तचाप)
३.तौल ,हाइट को नाप
४.ECG (मुटु सम्बन्धिक समस्या बाट बचाउन )

CBC + ESR: रक्तमात्राको परिक्षण। यो परीक्षाले रक्तहीनता र ब्लड क्यान्सर जस्ता रगत सम्बन्धि रोगहरुको अग्रिम जानकारी दिन्छ।
LFT: लिभर सम्बंन्धि रोगहरुको अग्रिम जानकारी दिन्छ।
RFT: किडनीको पथ्यर या किड्नीको अरु रोगहरुको अग्रिम जानकारी दिन्छ।
FBS: ब्लड सुगरको टेस्ट
Lipid profile:कोलेस्ट्रोलको टेस्ट
HBA1C:हेमोग्लोबिन्को टेस्ट
Urine r/e: युरिन् टेस्ट
TFT:थैरोइड टेस्ट (Thyroid)
परिक्षण गरेपछि डाक्टरले रिपोर्ट हेरेर स्वास्थ सम्बन्धि सुझाव दिनेछन।
रिपोर्ट र डाक्टरको सुझावहरु सबै यो वेबसाइट बाट हेर्न र परिवारका सदस्यहरुसंग स्येअर गर्न सकिनेछ।।

वार्षिक सदस्यता रु ९९९ ($9.99)/Month
पेमेन्ट नगद (नर्स घर गएको बेला), बैंक ट्रान्सफर , क्रेडिट कार्ड बाट गर्न सकिने छ।
थप जानकारी को लागि हामीलाई संपर्क गर्नुहोला
हरेक महिना गरिने परिक्षण
(नर्सले घरघरमा गएर गर्ने परिक्षण )
१.सुगर टेस्ट (मधुमेह )
२.प्रेसर टेस्ट (रक्तचाप)
३.तौल ,हाइट को नाप
४.ECG (मुटु सम्बन्धिक समस्या बाट बचाउन )

हरेक महिना परिक्षण गरेपछि डाक्टरले रिपोर्ट हेरेर स्वास्थ सम्बन्धि सुझाव दिनेछन।
रिपोर्ट र डाक्टरको सुझावहरु सबै यो वेबसाइट बाट हेर्न र परिवारका सदस्यहरुसंग स्येअर गर्न सकिनेछ।।

हरेक ६ महिना मा गरिने परिक्षण
(नर्सले घरघरमा गएर गर्ने परिक्षण )
CBC + ESR: रक्तमात्राको परिक्षण। यो परीक्षाले रक्तहीनता र ब्लड क्यान्सर जस्ता रगत सम्बन्धि रोगहरुको अग्रिम जानकारी दिन्छ।
LFT: लिभर सम्बंन्धि रोगहरुको अग्रिम जानकारी दिन्छ।
RFT: किडनीको पथ्यर या किड्नीको अरु रोगहरुको अग्रिम जानकारी दिन्छ।
FBS: ब्लड सुगरको टेस्ट
Lipid profile:कोलेस्ट्रोलको टेस्ट
HBA1C:हेमोग्लोबिन्को टेस्ट
Urine r/e: युरिन् टेस्ट
TFT:थैरोइड टेस्ट (Thyroid)

नेपालमा अहिले प्रेसर, सुगर, Thyroid का बिरामी हरुको संक्ख्यामा तिब्र बृद्दी भैराखेको छ. प्रेसर र सुगर सुन्दा सानै रोग लागेपनि प्रेसर या सुगर ले गर्दा ब्रेन हेम्रेज, हार्ट अट्याक लगायत अत्त्यधिक रोग हरु लाग्ने जोखिम बढेर जान्छ. रोगहरु लागेको खण्डमा धेरै पैसाको नास हुनुका साथै मानिसको ज्यन्नै जाने खतरा समेत बढेर जान्छ. स्वस्थ रहनु र समयमै आफ्नो स्वास्थ्यको जानकारी पाउनुनै यस किसिमका रोगहरु बाट बच्ने सबैभन्दा राम्रा उपाएहरु हुन्. तपाइ आजैबाट इन्नोसेवा को सहयोगमा आफ्नो परिवार लाई इ र एस्ता रोग हरुका साथै अरु धेरै स्वास्थ्य समस्या हरुबाट जोगाउन सक्नुहुनेछ.

इनोसेवाले कसरि रोगलाग्न बाट बचाउछ त?
हाम्रा स्वास्थ्यकर्मी हरुले महिनैपिछे तपाईको घर गएर स्वास्थ्य को परिक्षण गर्नेछन
इनोसेवाका स्वस्थ्य कार्यकर्ताहरुले महिंनैपिछे तपाईहरुको परिवारलाई भेटेर, प्रेसर या सुगर बढेनबढेको घरमै आएर परिक्षण गर्नेछन्. मानिसको तौलले पनि धेरै अगाडी नै यस्ता समस्याहरुको संकेत दिने भएकोले, तौल पनि जाच गरि बडी मास इन्डेक्स `BMI पनि ठिक छकीछैन नापिनेछ र बाडी भएको खण्डमा समाएमै सचेत गराईनेछ. यति मात्र नभएर अर्धबार्षिक रुपमा रगतकै जाच गरेर कोलेस्ट्रोलको मात्रा या बोसोको मात्रा, कलेजो मृगौलाको सेरम मार्कर, मुत्र परिक्षा तथा हेमोग्लोबिनएवान्सी आदी परिक्षण गरि रगत तथा भित्रि अंगको अवस्थाको पनि जाच गरिनेछ. इ जाचहरु गारिसके पछि धेरै स्वास्थ्य समस्या हरुको बारेमा अगाडी नै जानकारी पाउन सकिनेछ. एसले तपाईको स्वस्थ को साथसाथै धन को नासहुन बाटपनि जोगाउने छ.

Find more
रोग पत्ता लागेको खण्डमा इनोसेवाले के गर्छ त?
हाम्रो मासिक/ अर्धबार्षिक जाच हरु बाट कुनै रोग पत्ता लागेमा या रोग लाग्ने खतरा रहेमा हाम्रा चिकित्सक हरुले उचित सल्लाहा दिनुहुने छ. माथि उल्लेखित जाचहरु बाहेक दिनहु गरिने क्रियाकलाप या खानपान बारेर अथवा ख्याल राखेर ठिक हुने समस्या देखा परेमा हाम्रा चिकित्सक ले दैनिक खानपान या क्रियाकलाप को बारेमा उचित सुजाव दुनुहुनेछ. यदि आकिश्मिक रूपमा अस्पताल जानुपर्ने अवस्था शिर्जना भएमा सबै भन्दा उचित अस्पताल या नर्सिंगहोम को जानकारी र स्वस्थ परिक्षण का बारेमा सुजाव हरु दिईने छ.

Find more
त्यो बाहेक इन्नोसेवा ले अरु के र कसरि सहयोग गर्छ
त्यो बाहेक हाम्रा स्वास्थ्यकर्मी हरु सधै तपाई को फोनको प्रतिक्षा मा बस्ने छन्. कुनैपनि समस्या परेको खण्डमा हाम्रा स्वास्थ्यकर्मी हरु सधैब सहयोग गर्न तयार रहेने छन्. तपाइलाई आफ्नो परिवारको सन्चो बिसन्चो को हालखबर यसै साइट मार्फत जानकारी गराउनुका साथै चिकित्सक हरुको रिपोट पनि मासिक रुपमा यसै साइट बाट हहेर्ने सुबिदा मिलाईएको छ.
Find more
Copyrights 2014: InnoSeva Inc.